चलचित्र जारी : याक्थुङ लिम्बू समुदाय र साँस्कृतिक सौन्दर्यको उठान

-सुमन लिङदेन कथा/कथान्तर : पुर्वी नेपाल पान्थरको आङसाराङ गाउँ। लिम्बू समुदायको सभ्यता एवं भव्यताको ठाउँ। पारी कता कता नेपथ्यमा देखाईन्छ गाउँ, एकदम मधुर मधुर। गाउँको बेंसीखेतबाट हुँदो हो, मंगलसीङ उर्फ बिजय बराल बडेमानको परालको भारी लिएर घर जाँदैछ। उकालो छ बाटो। बाटैमा पर्छ नाम्साङ (दयाहाङ राई) को घर। घरमा भएको एउटा भैंसी पनि बेच्न लागेको … Continue reading चलचित्र जारी : याक्थुङ लिम्बू समुदाय र साँस्कृतिक सौन्दर्यको उठान