साताको तीन कविता : कवि सीता तुम्खेवा
छोटो समयमा नेपाली कविता लेखनको क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल कवि सीता तुम्खेवाका कविताहरुले महिला अधिकार, सामाजिक विभेद र समाजमा रहेका असमानताहरुको बिरोधमा जबर्जस्त बिरोध गरिरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता । म काँसोरेकी आमा सहिदहरूको लासको खुट्किला टेक्दैसिंहदरबार पसेपछिएक्कासि बदलिएर आयोपल्लाघरे माइलो सारङगी जस्तो पेट घ्याम्पो जत्रै भयोमरिचजस्तो गाला, स्याउ जस्तै भयोसर्लक्कै फेरियो … Continue reading साताको तीन कविता : कवि सीता तुम्खेवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed