हङकङमा ल्होसार एक चर्चा

नरेन्द्र गुरुङ (अरेन्द्र) ङ्हि ह्युलरि मुबा…. आगुई ह्युलरि मुवा तमु मै तानलाई हयुई ल्हो ल्होसारै आँसिमाला…. गुरुङ जातिहरुको महान पर्व नयाँ वर्ष ल्हो फेरिने दिनलाई ल्होसार / ल्होछार भनेर मनाउने गरिन्छ । यो पर्वलाई गुरुङ समुदायले बिभाजित भएर आ-आफ्नै तरिकाले मनाएता पनि पुष पन्ध्रलाई विशेष रुपमा हेरिने गरिन्छ। परदेशी भुमिमा समय,छुट्टी र स्थानको कारण पुष … Continue reading हङकङमा ल्होसार एक चर्चा