किरात याक्थुङ चुम्लुङ अमेरिकाले चासोक तङ्नाम मनायो

अमेरिका । डिसेम्बर ८ तारिख बिहीबार अर्थात मंसिर पुर्णिमाको दिनदेखि प्रकृति पूजक किराती समुदायको उधौंली पुर्व सुरु भएको छ । किरातीहरुको यो परम्परागत पर्व पाँच हजार साल भन्दा प्राचीन रहेको छ। लिम्बूहरुले यसलाइ चासोक  तंगनाम, राइहरुले साकेला, सुनुवार समुदायले फ़ोलास्यादर र  याख्खाहरूले चासुवा भन्दछ्न । यो पर्व जिरेल, सुरेल, धिमाल, हायुहरुले पनि मनाउने गर्दछन । … Continue reading किरात याक्थुङ चुम्लुङ अमेरिकाले चासोक तङ्नाम मनायो