क्रान्ति सुब्बा हङकङका स्वास्थ्य मन्त्री लो चुङ-माउले हङकङका सात जना डाक्टरहरूले नक्कली भ्याक्सिन छुटको प्रमाणपत्र उपलब्ध गराएर सिंगो स्वास्थ्य सेवा क्षेत्रलाई नै बदनाम गराएकोमा निराशा प्रकट गरेका छ्न। अक्टोबर २९ तारीख शनिबार एक रेडियो कार्यक्रममा बोल्दै लोले नागरिकहरुको स्वास्थ्यको उचित जाँच नगरी अन्धाधुन्ध सात जना डाक्टरले भ्याक्सिन छुटको प्रमाणपत्र दिएकोमा निराशा व्यक्त गरेका हुन। उनले … Continue reading भ्याक्सिन छुटको नक्कली प्रमाणपत्र दिने डाक्टरले गर्दा हङकङको सिंगो स्वास्थ्य सेवा बदनाम-स्वास्थ्य मन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed