हङकङमा ओमिक्रोनको प्रभाव भुत्ते बन्दै, ५,९९० नयाँ केस,१७ जनाको देहावसान

क्रान्ति सुब्बा भुत्ते बन्दो ओमिक्रोन भर्खरै युनिभर्सिटी अफ हङकङका चार जना विज्ञहरूले  एउटा संयुक्त आर्टिकल प्रकाशित गरेका छ्न। उक्त रचनामा ओमिक्रोनको विषाक्तता निकै कम भएको कुरालाई उल्लेख गरिएको छ। साथै समुदायमा गम्भीर रोगबाट बच्नको लागि चाहिने आधारभुत सामुहिक रोग  प्रतिरोधात्मक क्षमता स्थापना भैसकेको भनिएको छ । यसर्थमा हङकङले अब विदेशबाट आउनेहरूका लागि “०+७” क्वारेन्टाइन व्यवस्था … Continue reading हङकङमा ओमिक्रोनको प्रभाव भुत्ते बन्दै, ५,९९० नयाँ केस,१७ जनाको देहावसान