हङकङमा मा-ओन नामको टाइफुन नम्बर ८ जारी

क्रान्ति सुब्बा हङकङको वेधशालाले अगस्ट २३ मंगलबार राति ९ बजेर १० मिनेट जादा टाइफुनको  स्ट्यान्डबाइ सिग्नल नम्बर १  जारी गरेको थियो । हङकङ बेधशालाले १ नम्बर टाइफुन जारी गरेको बेला यो टाइफुन हङकङदेखि करिब ८०० किलोमिटर भित्रको दुरि तिर केन्द्रित थियो । अगस्ट २३ तारीख राति ९ बजे मा-ओन नामको यो समुद्री आँधी हङकङदेखि  लगभग … Continue reading हङकङमा मा-ओन नामको टाइफुन नम्बर ८ जारी