दार्शनिक लाओत्सेका उपयोगी उदगारहरु

“हजारौं माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ।” “यदि तिमी डिप्रेसनमा छौ भने तिमी अतीतमा बाँचिरहेका छौ। यदि तिमि व्याकुल छौ भने तिमी भविष्यमा बाँचिरहेका छौ । यदि तिमि शान्तिमा छौ भने तिमी वर्तमानमा बाँचेका छौ ।” “जब म जस्तो छु त्यसलाई जान दिएँ भने म त्यस्तो बन्छु  जो म बन्न सक्दछु।” “तिम्रो विचारलाई हेर , … Continue reading दार्शनिक लाओत्सेका उपयोगी उदगारहरु