अगस्ट ४: हङकङमा कोभिड केस बढ्ने क्रम यथावत,५,०२० जना संक्रमित थपिए

क्रान्ति सुब्बा अगस्ट ४ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५,०२०.स्थानीय केस संख्या : ४,७७३.पिसिआरबाट पुष्टि केस संख्या : १,७०८.एन्टिजेनबाट पुष्टि केस : ३,०६५.आयातित केस संख्या : २४७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२० जना.आयातित केसमा  युकेबाट ४७ जना , अमेरिकाबाट २३ जना , क्यानाडाबाट १३ जना ,  फिलिपिन्सबाट … Continue reading अगस्ट ४: हङकङमा कोभिड केस बढ्ने क्रम यथावत,५,०२० जना संक्रमित थपिए