एमपिएफ निकालेकोले पनि इ-भौचर ५,००० पाउने तर हङकङ मै रहेको प्रमाण पेस गर्नुपर्ने
क्रान्ति सुब्बा यसबारे जानकारीको लागि तलको भिडियो हेर्नुहोस अर्थ मन्त्री पल चान मो-पोका अनुसार जुलाई १६ तारीख शनिबार साँझसम्ममा सचिवालयले करिब ३०,००० उपभोग्य भौचर योग्यताबारे पुनरावलोकन गरिपाउँ भन्ने व्यहोराको निवेदन प्राप्त गरेको बताए। अधिकारीहरूले उपलब्ध निवेदनलाई जनताको हितलाई ध्यानमा राख्दै उद्वार र सहजपुर्वक व्यवस्थापन गरिने कुरामा चानले जोड दिए। स्मरण रहोस् हङकङ सरकारले प्रत्येक योग्य … Continue reading एमपिएफ निकालेकोले पनि इ-भौचर ५,००० पाउने तर हङकङ मै रहेको प्रमाण पेस गर्नुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed