जुन ८: हङकङमा ५५८ वटा कोभिड केस,आयातित ६३, स्कुलबाट ९४ केस आए

क्रान्ति सुब्बा जुन ८ तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५५८.पिसिआरबाट पत्ता लागेको केस: २५७.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३०१ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .कुल संक्रमित संख्या : १,२१६,२२८ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३८९ ( वर्ल्डोमिटर ) .आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस … Continue reading जुन ८: हङकङमा ५५८ वटा कोभिड केस,आयातित ६३, स्कुलबाट ९४ केस आए