जुन ७: हङकङमा ४८९ केस देखिए,३ जनाको मृत्यु

क्रान्ति सुब्बा जुन ७ तारीख मंगलबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४८९.पिसिआरबाट पत्ता लागेको केस: २३१.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : २५८ .कुल संक्रमित संख्या : १,२१५,९३५ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३८९ ( वर्ल्डोमिटर ) .आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका २३१ जनामध्ये ५१ जना अस्पताल … Continue reading जुन ७: हङकङमा ४८९ केस देखिए,३ जनाको मृत्यु