जुन ५:हङकङमा कोभिड नियम खुकुलो भएपछि केस बढ्यो,५१५ जना संक्रमित थपियो

जुन ५ तारीख आइतबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५१५.पिसिआरबाट पत्ता लागेको केस: १३६.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३७९.४४ वटा एन्टिजेनबाट पोजिटिभ भएको केस पिसिआर टेस्ट गर्दा नेगेटिभ आएका थिए । नेगेटिभ सदर भएका केसलाई संक्रमितको लिस्टबाट हटाइने छ।.कुल संक्रमित संख्या : १,२१५,१५३ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३८६ … Continue reading जुन ५:हङकङमा कोभिड नियम खुकुलो भएपछि केस बढ्यो,५१५ जना संक्रमित थपियो