मे ३१: हङकङमा संक्रमित केस बढेर ३२९ पुग्यो,स्कुलबाट २७ केस आए

क्रान्ति सुब्बा मे ३१ तारीख मंगलबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२९.पिसिआरबाट पत्ता लागेको केस: ११४.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : २१५.कुल संक्रमित संख्या : १,२१२,६९९(वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३७८ .आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १२५ जनामध्ये २३ जना अस्पताल प्राधिकरणले, १३  जना स्वास्थ्य विभागको … Continue reading मे ३१: हङकङमा संक्रमित केस बढेर ३२९ पुग्यो,स्कुलबाट २७ केस आए