मे ३०:हङकङमा संक्रमित केस २७५,थप ४ वटा ओमिक्रोन उपभेरिएन्ट बिए.२.१२.१ देखिए
क्रान्ति सुब्बा मे ३० तारीख सोमबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २७५.पिसिआरबाट पत्ता लागेको केस: १२५.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १५०.कुल संक्रमित संख्या : १,२१२,३७० (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३७८ .आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका १२५ जनामध्ये २३ जना अस्पताल प्राधिकरणले, १३ जना स्वास्थ्य … Continue reading मे ३०:हङकङमा संक्रमित केस २७५,थप ४ वटा ओमिक्रोन उपभेरिएन्ट बिए.२.१२.१ देखिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed