मे २८: हङकङमा नयाँ संक्रमित २७० जना,जेन्ट्रल बारबाट ११ केस,अर्को नयाँ क्लस्टर देखियो

क्रान्ति सुब्बा मे २८ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २७०.पिसिआरबाट पत्ता लागेको केस: ११६.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १५४.कुल संक्रमित संख्या : १,२१२,०९५ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३७६ .आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका ११६ जनामध्ये १५ जना अस्पताल प्राधिकरणले, २४  जना स्वास्थ्य … Continue reading मे २८: हङकङमा नयाँ संक्रमित २७० जना,जेन्ट्रल बारबाट ११ केस,अर्को नयाँ क्लस्टर देखियो