कोभिड रिपोर्ट हङकङ:१४ जनाको मृत्यु,६,०६७ जना संक्रमित,बच्चा बचाउन गर्भवतीले खोप लाउनुपर्ने
२० फेब्रुअरी आइतबार २०:०० बजे । क्रान्ति सुब्बा । हङकङ भिडियो हेर्न तल क्लिक गर्नुहोस हङकङमा फेब्रुअरी २० तारीख आइतवार ६,०६७ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छ्न। र गत २४ घन्टाभित्र १४ जना नागरिकले कोभिडबाट ज्यान गुमाएका छ्न। महामारी शुरु भएको दुई वर्षको दर्वियानमा हङकङमा दैनिक ६,००० भन्दा बढी केसहरू देखिएको यो तेस्रो पटक हो। … Continue reading कोभिड रिपोर्ट हङकङ:१४ जनाको मृत्यु,६,०६७ जना संक्रमित,बच्चा बचाउन गर्भवतीले खोप लाउनुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed