हङकङमा थप १५ जनाको मृत्यु, ६,०६३ संक्रमित केस र ७,४०० प्रीलिमिनरी पोजिटिभ केस देखिए आज

१९ फेब्रुअरी शनिबार हङकङ । क्रान्ति सुब्बा । हङकङमा फेब्रुअरी १९ तारीख  शनिबार जम्मा ६,०६३ वटा केस देखा परेको छ। अस्पतालमा भर्ना हुन आएका कोभिड बिरामीहरुलाई अहिले बाहिर पट्टी बेडमा राख्नु पर्ने अवस्था छैन । शनिबार बिहान सम्पूर्ण प्राय विरामीलाई अस्पताल भित्र सारिएको थियो । अस्पताल भित्र पनि कतिपयले अहिले करिडोर र बाथ रुममा बस्नुपर्ने … Continue reading हङकङमा थप १५ जनाको मृत्यु, ६,०६३ संक्रमित केस र ७,४०० प्रीलिमिनरी पोजिटिभ केस देखिए आज